Browsing Category
स्वास्थ्य
विदेशी पर्यटक बढे
कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको छ । पछिल्ला दिनमा पर्यटन क्षेत्र चालयमान बनेको छ भने पर्यटकीय गतिविधि पनि बढिरहेका छन् ।
यसलाई पुष्टि गर्ने दरिलो आधार भनेकै पर्यटक…
‘सतर्कता नअपनाए स्थानीय चुनाव कोरोना फैलाउने कारण बन्नसक्छ’
कोरोना भाइरस संक्रमणको चौथो लहरका कारण चीनको सांघाईलगायतका सहर लकडाउनमा छन् । पछिल्लो साता चीनमा मात्र होइन भारतमा पनि कोरोना संक्रमण बढ्दै गइरहेको छ ।
तेस्रो लहर सकिएसँगै केही महिना शिथिल बनेको संक्रमण…
‘गरिबलाई कहिल्यै रोग नलागोस्’
क्यान्सरको उपचार गराइरहेका मदनकुमार राई
१५ वैशाख, काठमाडौं । सुजाता सुब्बाले इलाम चुरेघाँटीमा सानो होटल चलाएकी थिइन् । उनका श्रीमान् मदनकुमार राई स्कुल बस चलाउँथे । फुर्सदको क्षणमा उनी होटलमा काम सघाउँथे । दुई…
आर्थिक अभावले बैतडीकी द्रोपतीको उपचारमा समस्या, सहयोगको अपील
धनगढीः बैतडीमा आर्थिक अभावका कारण करेन्ट लागेर घाईते बालिकाको उपचारमा समस्या भएको छ। जिल्लाको मेलौली नगरपालिका वडा नम्बर २ स्थित सलेनाबजार बस्ने हरी दमाईकी १२ वर्षीय छोरी द्रोपती दमाई करेन्ट लागेर घाईते भएकी हुन्। उनी…
सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने
सरकारले आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउने भएको छ। आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल…
स्वास्थ्य बीमा बोर्ड खारेज हुन लागेको हो ?
६ चैत, काठमाडौं । सरकारले बीमा ऐन, २०४९ संशोधनको प्रक्रिया अगाडी बढाएको छ । योसँगै सबै बीमालाई एउटै छातामुनि ल्याउने बहस सुरु भएको छ ।
सबै बीमालाई एकै ठाउँमा राखेर बीमा प्राधिकरण बनाउने भन्दै अर्थ समिति…
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नि:शुल्क प्रसूति सेवा सुरु
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अबदेखि २४सै घण्टा नि:शुल्क प्रसूति सेवा सञ्चालन हुने भएको छ । उपकुलपति डा वसन्त लामिछानेले प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम नि:शुल्क रहेको जनाउँदै अब प्रसूति…
‘चुनाव आयो, भीडभाडमा जाँदा स्वास्थ्य मापदण्ड पालना गरौं’
काठमाडौं, वैशाख ३ गते । स्थानीय तहको निर्वाचन आउन अब एक महिना पनि बाँकी छैन । वैशख ३० गतेका लागि घोषणा भएको चुनावको सरगर्मी बढेको छ ।
चुनाव नजिकिँदै गर्दा चुनावी आमसभा र पार्टी प्रवेश कार्यक्रमहरु बढेका छन् ।…
के हाे छालाकाे एलर्जी ?
काठमाडौं, वैशाख २ गते । हामी सबैले सुन्दै आएको शब्द हो, एलर्जी । सामान्यतः छालामा आउने समस्यालाई हामीले एलर्जीका रुपमा बुझ्छौं । यो जुनसुकै उमेरसमूहका मानिसलाई पनि हुने गर्छ । अध्ययनका अनुसार जीवनमा एक पटक जो कोही व्यक्तिलाई…
सुत्ने क्रममा टाउकोमा चोट लागेपछि मन्त्री रेग्मी अस्पताल भर्ना
धनगढीः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना भएकी छन्। टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो। मन्त्री रेग्मी सुत्ने…