Browsing Category

कृषि

पहिराले रामपुर नहर बन्द हुँदा धानबालीमा असर

  पाल्पा जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर पहिराले बन्द भएको छ । गत असोजको अन्ततिर परेको अविरल वर्षाले नहरका विभिन्न ठाउँमा क्षति पु¥याउँदा बन्द हुन पुगेको हो । नहर बन्द भएपछि…

धानमा रोग लागेपछि किसान चिन्तित

धानमा विभिन्न किसिमको रोग देखिए पछि यहाँका किसान चिन्तित बनेका छन् । किसानको दैनिकी अहिले धानको नमूना लिएर कृषि ज्ञानकेन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ । भरतपुर…

सामुदायिक वनमा बेसारको व्यावसायिक खेती

झापाका दक्षिण क्षेत्रका सामुदायिक वनले व्यावसायिकरूपमा बेसार खेती सुरुआत गरेका छन् । कचनकवल र हल्दिबारी गाउँपालिकाभित्र रहेका १४  सामुदायिक वनमध्ये पाँचवटाले बेसार खेती गरेका हुन् । वनभित्र रहेको माइकेनियाँ…

अखिल नेपाल आदिवासी जनजाति महासंघको पश्चिम नवलपरासी शाखा गठन

नवलपरासी - अखिल नेपाल आदिवासी जनजाति महासंघको पश्चिम नवलपरासी शाखा गठन गरिएको छ । बर्दघाट–१४ को गंगावस्तीमा शुक्रवार भएको प्रतिनिधिमुलक भेलाले अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका नेता दुर्गा नारायण थारुको संयोजकत्वमा ७ सदस्सीय अखिल…

एक महिनामा सरकारको आम्दानी ९१ अर्ब, खर्च २२ अर्ब २५ करोड

सरकारले चालु आर्थिक वर्षको पहिलो एक महिना (साउन) मा ९१ अर्ब रुपैयाँ आम्दानी गर्दा २२ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको छ । बका अनुसार साउनमा सरकारले राजस्व (कर र गैरकर) बाट ७९ अर्ब ७२ करोड २५ लाख रुपैयाँ आम्दानी…

दूधमा आत्मनिर्भर बन्दै गण्डकी : बढ्दो महँगी किसानको चिन्ता

 सहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति आकर्षण घटिरहेको  बेला गण्डकी प्रदेश भने दूधमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा व्यावसायिक गाई तथा भैँसीपालन क्रमशः बढ्दै गएसँगै…

ड्रागन खेतीबाट पतिको सपना पूरा गर्दै

 घरको सदस्य गुमाउँदा कुन परिवारलाई पीडा हुँदैन र ? त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्यागेर रोजेको जीवन साथी अनि घरको मूल मान्छे गुम्दाको पीडा हरेक श्रीमतीका लागि अझ बढी असह्य हुन्छ । यद्यपि, सहनुको विकल्प पनि…

धनगढी पुग्यो बझाङको अर्गानिक आलु

 बझाङबाट बिक्रिको लागि आलु धनगढी ल्याइएको छ।  प्रधानमन्त्री कृषि परियोजनाको बजारीकरण परियोजना अनुदान अन्तरगत सुर्मा गाउँपालिकामा उत्पादित आलु धनगढीको बजारमा ल्याइएको हो। सुर्मामा उत्पादित ५० क्विटल…

खडेरीले धान स्वाहा

 एक साता बढिको खडेरीले उदयपुरका किसानले लगाएको धान घामले डढ्न सुरु गरेको छ। आकाशे पानीमा निर्भर रहेका सदरमुकाम आसपासका तराई भुभागका किसानको धान चर्को घामले डढ्न सुरु गरेको हो। धान रोपेको एक हप्ता वितिसक्दासमेत आकाशबाट पानी…

वैदेशिक रोजगारबाट फर्किएर कुरिलो खेती

भक्तपुरका जयराज ख्याजुले एक वर्षअघिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानमा व्यावसायिक कुरिलो खेती सुरु गरे  । कुरिलो खेती सुरु गर्नुअघि उनी १० वर्षसम्म वैदेशिक रोजगारमा थिए…