Browsing Category

कृषि

बर्दघाट २ पहाडी क्षेत्रमा स्प्रे र जैबिक बिषादि

बर्दघाट : बर्दघाट नगरपालिका कृषि बिकास शाखाले वडा नम्बर दुईको पहाडी क्षेत्रका किसानलाई स्प्रे टङ्कि र जैबिक बिषादि वितरण गरेको छ । आइतवार नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो । कार्यक्रममा वडाद अध्यक्ष…

तिनाउ २ का कृषकले पाए पाडा !

पाल्पा ( दोभान ) – पाल्पाको तिनाउ गाउपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तरगत भैसीका पाडा वितरण गरेको छ । बुधवार तिनाउ २ गणेश टोलमा १८ वटा भैसीका पाडा वितरण गरिएको हो । कार्यक्रममा पालिका उपाध्यक्ष दमयन्ती थापा ,…

घाँस उत्पादनमा ‘अब्बल’ बन्दै बर्दघाट नगर

बर्दघाट - बर्दघाट नगरपालिका पशुपन्छी विकास शाखाको आ.व.०७७÷०७८ कार्यक्रम अनुसार बहु बर्षिय घाँस विकास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत पशुपालनका लागि आहाराको प्रमुख स्रोत हरियो घाँस उत्पादनका लागि बिभिन्न किसिमका पोषिलो…

माटो परिक्षण प्रतिबेदन सार्वजनिक

बर्दघाट - बर्दघाट नगरपालिकाको कृषि विकास शाखाले नगर क्षेत्रका किसानहरुको माटो परिक्षण गरी त्यसको प्रतिबेदन सार्वजनिक गरेको छ । गत बैशाख १५ गते देखि कृषकहरुको खेतवारीमा गएर ल्याईएको माटोको नतिजा सार्वजनिक गरिएको हो । आइतवार बर्दघाट…

कृषकहरुको गोठ अनुगमन गर्दै बर्दघाट नगरपालिका प्रमुख बस्याल

बर्दघाट :  बर्दघाट नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाले सम्पन्न गरेका बिभिन्न योजनाहरुको नगर प्रमुख धीरज शर्मा बस्यालले अनुगमन गर्नुभएको छ । नगरपालिका अन्तर्गत रहेको सृजनशिल उन्नत नश्ल गाई स्रोत केन्द्र संगको लागत साझेदारीमा सम्पन्न…

कृषकलाई लक्षित गर्दै ५० प्रतिशत अनुदानमा उन्नत धानको बिउ बितरण गर्दै पाल्पाको तिनाउ गाउपालिका

पाल्पा (दोभान) १३ जेठ - तिनाउ गाउँपालिका पालिकाभित्रका कृषकहरुलाई लक्षित गरेर ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ बितरण शुरु गरेको छ । पालिकाको स्विकृत कार्यक्रम अनुसार कृषि विकास शाखा झुम्साले पालिकाभित्रका कृषकहरुलाई उन्नत धानको बीउ बितरण…

खाद्यान्नमा नगरलाई आत्मर्निभर बनाइन्छ : नगर प्रमुख बस्याल

नवलपरासी : बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले धानको बीउ बितरण गर्ने सहकारीहरुको अनुगमन गर्नुभएको छ । सोमवार उहाँले मधुवन कृषि बहुउदेश्शीय सहकारी संस्था बर्दघाट ९ जनभावना बहुउदेश्शीय सहकारी संस्था बर्दघाट १२ को अनुगमन गर्दै…

साना बाख्रापालक कृषकलाई सुधारिएको खोर बनाउदैं बर्दघाट नगर

बाख्रा पकेट क्षेत्र विकास कार्यक्रम अन्तरगत बर्दघाट – २ को पहाडी क्षेत्रका आमबाँस र सुखौरा गाँउका कृषकहरुलाई लक्षित गरेर सुधारिएको खोर बनाइने पालिका प्रमुख धीरज शर्मा बस्यालले बताए ।

राष्ट्रिय किसान आयोगको अध्यक्षमा दंगाल नियुक्त

२४ वैशाख, काठमाडौं । राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दंगाललाई अध्यक्ष नियुक्त गरेको हो । दंगाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही महिनाअघि अखिल नेपाल किसान…