नेपाल कम्युनिष्ट पार्टी र नेकपा(मार्क्सवादी) बीच एकता हुदै
नवलपरासी - लोकनारायण सुवेदीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र अम्बिका थैव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( मार्क्सवादी ) बीच एकता हुने भएको छ । मंसिर १ गते पार्टी एकताका लागि संवाद डबलीमा कार्यक्रम तय भएको एकता…