नेकपा(एमाले) सुस्ताद्वारा पालिकालाई ७ बुदें ध्यानाकर्षण (पत्र सहित)

0

सुस्ता – नेकपा(एमाले) सुस्ता गाउँ कमिटीले सुस्ता गाउँपालिकालाई ७ बुदें ध्यानाकर्षण पत्र बुझाएको छ ।
अध्यक्ष शिक्षित रोजगार कार्यक्रम अन्तरगत १०० दिने शिक्षक नियुक्तिमा लिखित तथा अन्तरवार्ता प्रक्रिया पुरा नगरी कार्यकर्ता नियुक्ति गरिएको लगायतमा ७ बुदाँ पार्टीका पालिका संयोजक डिल्लीराम काफ्ले र सहसंयोजक खगेन्द्र अर्यालद्वारा हस्ताक्षरित संयुक्त ध्यानाकर्षण पत्रमा उल्लेख छ । हेर्नुस ध्यानाकर्षण पत्र

You might also like