मुख्यमन्त्री राईद्वारा ल्होसार पर्वकाे शुभकामना

0

 

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाइने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार शेर्पा जातीको नयाँ वर्ष हो । प्रकृतिपूजक शेर्पाले यस अवसरमा आफ्ना कूल र प्रकृतिको पूजा गर्ने चर्चा गर्दै  उनले सबै भाषा, धर्म, संस्कृति र चाडपर्वको संरक्षण एवं सम्वद्र्धन गर्नु राज्य तथा सम्पूर्ण नेपालीको साझा दायित्व हो भने । शुभकामना सन्देशमा उनले  हाम्रा जुनसुकै पर्वहरु राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यस्ता पर्वबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने कामना पनि गरे  ।khabardabali

 

You might also like