नेपाल औषधि ब्यवसायी संघ पश्चिम नवलपरासीको दोस्रो साधारणसभा एवं बनभोज कार्यक्रम

0

नवलपरासी : नेपाल औषधि ब्यवसायी संघ पश्चिम नवलपरासीको दोस्रो साधारणसभा एवं बनभोज कार्यक्रम शुक्रवार बनकट्टीस्थित सहिद बिस्णु पान्डेय प्रतिस्ठानमा भएको छ ।   संघका लुम्बिनी प्रदेश उपाध्यक्ष अमृत सुबेदीको प्रमुख आतिथ्य; प्रदेश महासचिव लुकराज न्यौपानेको विशेष आतिथ्यमा भएको कार्यक्रमको संचालन जिल्ला सचिव बाबुराम तिमिल्सिनाले गर्नुभएको थियो । संघका जिल्ला अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको कोसाध्यक्ष राजकुमार चौधरीले संयोजन गर्नु भएको थियो ।           फोटो : जीवन न्यौपाने

You might also like