नेपाल इन्फ्रास्ट्रकचर बैंकको ८ अर्बको आइपिओ स्वीकृत

0

काठमाडौं : नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेपाल इन्फ्रास्ट्रकचर बैंकलाई साधारण सेयर ९आईपिओ० निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ ।  बोर्डले पुस १० गते शुक्रबार आईपिओ निष्काशनको अनुमति दिएको हो ।
बोर्डको स्वीकृतिसँगै अब बैंकले एक सय रुपैयाँ अंकित दरका ८ अर्ब बराबरको ८ करोड कित्ता सेयर आईपिओ निष्काशन गर्ने छ ।  बैंकको यो आइपिओ हालसम्म कै ठुलो हो ।
बैंकले आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त  छ । हाल चुक्ता पुँजी १२ अर्ब रहेकोको बैंकको आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ ।

अर्थ संसार

You might also like