प्रभु बैंकका शाहले रकम अपचलन गरेको भन्दै क्रान्तिकारी युवा संगठनको ध्यानाकर्षण

0

प्रभु बैंकका शाहले रकम अपचलन गरेको भन्दै क्रान्तिकारी युवा संगठनको ध्यानाकर्षण
रुकुम – रुकुम पश्चिम आठबिसकोट नगरपालिका स्थित प्रभु बैङ्कका इन्चार्ज निराजन बिक्रम शाहले एक करोड एक तीस लाख रुपैया रकम अपचलन गरेको भन्दै क्रान्तिकारी युवा संगठनले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गरेको छ । जनताले बचत गरेको रकम अपचलन गरि शाह बेपत्ता भएको भन्दै उनलाई राज्यले गिरफ्तार गरि कानुनी कार्बाही गर्न जिल्ला प्रसाशनमा क्रान्तिकारी युबा सङ्गठन नेपाल जिल्ला समिति रुकुमका संयोजक महेस बुढाथोकी द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ । जिल्ला प्रमुख अधिकारी हरिप्रसाद पन्थलाई ध्यानाकर्षण पत्र दिइएको गरिएको बुढाथोकीले जानकारी दिनुभयो ।

 

 

You might also like