न्यु लाइफ कप अन्तराष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगिता जारी

0

बर्दघाट – न्यु लाइफ कप अन्तराष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगिता शनिवारदेखि बर्दघाटमा जारी छ ।
उद्घाटन सत्रमा प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाटलाई खेलकुदको हबको रुपमा विकास गर्ने उद्घोष गर्नुभएको थियो ।
कार्यक्रममा खेलकुल तथा शैक्षिक क्षेत्रका बिभिन्न ब्यक्तित्वहरुले शुभकामना ब्यक्त गरेका थिए । खेलमा नेपाल तथा भारतका प्रतियोगीहरु सहभागी छन् । हेनुस् फोटो फिचर

 

 

You might also like