जिम्बाबे ‘ए’ ले नेपाललाई दियो १३७ रनको लक्ष्य
नेपाल र जिम्बाबे ए टिमबिच भएकोअन्तिम खेलमा जिम्बाबे ए ले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ ।
निर्धारित २० अोभरमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य पेस गरेको हो । टस जितेर फिल्डिङ जितेर फिल्डिङ रोजेको नेपालले ७ विकेट जिम्बाबे ए का लागि चौथो नम्बरमा आएका रोय कियाले सर्वाधिक ४९ रन बनाए ।
कियालाई रोहित पौडेलले २०औ ओभरमा रन आउट गराएका हुन्। ओपनरब्याटरद्वय इनोसेन्ट काय र तडिवान्से मरुमानिले क्रमश: १४ र २७ रन बनाए । अर्का ब्याटर ल्युक जङ्ग्वेले २२रन बनाए ।
कप्तान टोनी म्युनोङ्गा २ रनमा आउट भए ।
नेपालका लागि भने कप्तान सन्दिप लामिछानेले २, बसिर अहमदले रसोमपाल कामीले समान १/१ विकेट लिए । रोहित पौडेलले २ खेलाडीलाई रनआउट गरेका हुन् । onlinekhabar