कार दुर्घटनामा परी वायुसेनाका ३ सैनिकको मृत्यु

0

फाल्गुन ६ गते, २०७८ शुक्रवार

वायुसेनाले स्थानीय समय अनुसार बिहान ३ बजे (१९०० जीएमटी) केही समय अगाडि दुर्घटना हुँदा कारमा चार सैनिक रहेको बताएको छ । ‘दुर्घटनामा फिलिपिन्स वायुसेनाका चारजना कर्मचारी थिए। तीन जनाको मृत्यु भएको पुष्टि भएको छ,’ सैनिकले जनाएको छ।

दुर्घटनामा घाइते भएका चालकको  राजधानी क्षेत्रको स्थानीय अस्पतालमा  उपचार भइरहेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यो घटना के कारणले भयो भन्ने परिस्थितिको बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन,’वायुसेनाले दुर्घटनाको अनुसन्धान गरिरहेको छ।khabardabali

You might also like