सरावलमा अखिल नेपाल महिला संघ समाजवादी गठन

0

नवलपरासी – नेकपा एस निकट अखिल नेपाल महिला संघ समाजवादी  सरावलको पालिका कमिटी गठन भएको छ । चन्द्रकला बिकको अध्यक्षतामा २१ सदस्यिय कमिटि गठन गरिएको संघ कि  जिल्ला अध्यक्ष लक्ष्मी भूसालले जानकारी दिनुभयो । जसको उपाध्यक्षमा संगिता चौधरी,गुड्डिदेवि हरिजन,सचिवमा लक्ष्मी चौधरी,सहसचिवमा जगमाया बिक र तुल्सि बिक चयन हुनुभएको हो ।

कार्यक्रम अखिल नेपाल महिला संघ पश्चिम नवलपरासीका अध्यक्ष लक्ष्मी भुसालको अध्यक्षता एवम् अनेम संघ समाजबादिकी केन्द्रिय सदस्य सरिता पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा एकिकृत समाजबादि लुम्बिनी प्रदेश कमिटी सदस्य प्रल्हाद पासि,जिल्ला सचिवालय सदस्य रोहित गौड लगायतको सहभागिता रहेको थियो ।

You might also like