रणनैतिक मोर्चा आवद्ध चार कम्युनिस्ट पार्टीद्वारा प्रधानमन्त्री लाई ज्ञापन !
काठमाडौं : संयुक्त रणनैतिक मोर्चा आवद्व चार कम्युनिस्ट पार्टीले दार्चुला घटनाको नौ दिन बित्दा समेत सरकारले भारतीय पक्षसङ्ग ठोस पहल नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छ्न । क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सिपि गजुरेलको नेतृत्वमा गएको टोलिले ज्ञापन पत्र बुझाउदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिसङग सरकारले यस बारे धारणाा लिनुपर्ने बताएका हुन । डेलिगेशनमा बिप्लव नेकपाका सन्तोष बुढा ; नेकपा अध्यक्ष ऋषि राम कट्टेल लगायत सहभागी हुनुहुन्थ्यो । पत्रको पुर्ण पाठ :