प्रतिगमन बिरोधी मोर्चाबन्दीमा बर्दघाटमा क्रियाशिल ६ बिपक्षी दल

0

बर्दघाट १५ जेठ – बर्दघाट नगरभित्र कियाशिल ६ दलले एक प्रेस बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेको संसद बिघटनको बिरोध जनाएका छन् । गणतन्त्र स्थापनाको अवसरमा नगरमा क्रियाशिल बिपक्षीदलहरु नेपाली काँग्रेस, नेकपा ( माओवादी केन्द्र ) नेकपा (एमाले)को माधव झलनाथ पक्ष , जसपा नेपाल , राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले बिरोध जनाएका हुन । ६ दलका नगर पार्टी प्रमुख तथा प्रतिनिधिहरुद्वारा हस्ताक्षरित बिज्ञप्तिमा संबिधानको मर्म बिपरित गरिएको संसद बिघटन असंबैधानिक रहेको उल्लेख छ । बिज्ञप्ति ….

You might also like