स्व. पान्डेयको परिवारलाई राहतको रकम प्रदान

0

बर्दघाट : दाउन्ने देबि महिला बहुउद्देश्यीय सहकारी सस्थाले शेयर सदस्य पार्वती पान्डेयको परिवारलाई सस्थाको राहत कोष बाट रु १५०००र प्रदान गरेको छ ।
सस्थाकि अध्यक्ष देवि पौडेलको नेतृत्वमा स्व। पान्डेयको निवासमा पुगेर सस्थाले शोक सभा गर्दै पन्ध्र हजार नगद प्रदान गरेको हो ।
कार्यक्रम गौमाया गिरिको अध्यक्षता ब्यवस्थापक हिरा शाहीको सन्चालनमा भएको थियो ।


त्यस्तै पालिका खबरका प्रबन्ध निर्देशक शिव अधिकारीको नेतृत्वमा आएको टोलिले स्व। पार्वतीको प्रती श्रद्धाञ्जलि तथा शोक सन्सप्त परिवार प्रती समबेदना ब्यक्त गरेको छ । पान्डेयका जेठा छोरा रबि पान्डेय पालिकाखबरदाताको रुपमा कार्यरत हुनुहुन्छ ।

You might also like