प्रधानमन्त्रीले पेश गरे आफू बिरुद्धको मुद्धाको लिखित जवाफ, आफूले सँधै न्यायलयको उच्च सम्मान गरेको धारणा ( पूर्ण पाठ सहित )

0

फागुण ६ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा बहस गर्ने बरिष्ठ अधिवक्ता कृष्ण भण्डारीलाई बाजे वकिल भनि दिएको अभिव्यक्ति लगायतका बिषयमा परेको रिटमा सर्वोच्चको आदेश बमोजिम आज लिखित जवाफ पेश परेका छन् ।
आदेश अनुसार लिखित जवाफ लिएर प्रधानमन्त्री स्वयं अदालत पुगेका थिए ।
जवाफमा उनले आफूले न्यायलयको सधैँ सम्मान गरेको र सम्मानमा कमी आउने काम नगरेको भन्दै सस्तो लोकप्रियताका लागि आफूलाई मुद्धा हालिएको जिकिर गरेका छन् ।
प्रधानमन्त्रीले कार्की व्याग्क्वेटमा आयोजित एक कार्यक्रममा ९५ वर्षे वकिल भण्डारीले संसद विघटनको बिपक्षमा गरेको बहसलाई बाजे वकिललाई लगेर तमासा देखाको छ भन्दै ब्यग्य गरेका थिए ।
प्रधानमन्त्री ओलीले सर्वोच्चमा पेश गरेको लिखित जवाफ यस्तो छ :

 

 

प्रधानमन्त्रीलाई मुद्दा गर्ने प्रक्रियालाई नियन्त्रण गर्नुपर्ने देखियो– ओली (लिखित जवाफ)

प्रधानमन्त्रीलाई मुद्दा गर्ने प्रक्रियालाई नियन्त्रण गर्नुपर्ने देखियो– ओली (लिखित जवाफ)

Mirmire Online

You might also like