किसानले फाले नगरपालिका परिसरमा टमाटर (फोटो फिचर) भारतीय उत्पादनको चेपुवामा परेको गुनासो By स्थानीय पत्र Last updated Feb 16, 2021 0 Share नवलपरासीः बर्दघाट नगरपालिका परिसर र कार्यकक्षमा कृषकहरुले टमाटर फालेर आन्दोलन गरेका छन् । भारतीय टमाटरको कारण बजार ब्यवस्थापन हुन नसक्दा उत्पादनले उचित मुल्य नपाएको गुनासो गर्दै मंगलवार भएको यो आन्दोलनका बारे बिभिन्न कोणबाट तर्क बिर्तक पाइएको छ ।