सुर्य गंगाको साधारणसभा सम्पन्न

0

बर्दघाट – सुर्य गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट ४ बाढिपिडितको १५ औँ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका निर्वतमान अध्यक्ष हरि रञ्जन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले सहकारीले यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जिविकोपार्जनमा सहजता ल्याउन अहम भुमिका निर्वाह गरिरहेको बताउदै सहकारीमा आबद्ध हुदाँ आफ्नो पैसाको आम्दानीआफै संग आउने भएकोले सहकारी रोज्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बर्दघाट सहकारी शाखा प्रमुख कृष्ण मरासिनी, संस्थाकी सल्लाहकार लक्ष्मी शर्मा, गणेश पाठक, ओम बहादुर कार्की, केयर सिंह गौतम, डिलाराम चालिसे लगायतले मन्तब्य राख्नुभएको थियो । विस्तृत समाचार आजको बर्दघाट पोष्ट दैनिकमा छ ।

You might also like