एशियन लाइफ इन्स्योरेन्सले सुनवलमा उप शाखा स्थापना

0

सुनवल – एशियन लाइफ इन्स्योरेन्सले सुनवलमा उप शाखा स्थापना गरेको छ । सोमबार एक कार्यक्रम बिच बर्दघाट शाखा प्रमुख शिव चालिसेले उप शाखा विधिवत तरिकाले उद्घाटन गरे । कार्यक्रममा शाखा तथा उपशाखाका कर्मचारी तथा अभिकर्ताहरुको उपस्थिति थियो ।

कार्यक्रम उप शाखा प्रमुख खुममाया क्षेत्री बस्नेतको अध्यक्षता देवकला खनालको संचालनमा भएको थियो ।सुनवल उपशाखा बर्दघाट शाखा अन्तर्गत रहेको छ ।
You might also like