भु.पु. विद्यार्थीद्वारा बिद्यालयलाई माक्स बितरण

0
 बर्दघाट १४ मंसिर : कोरोना कहरलाई केहि मात्र भएतापनि निर्मुल  पार्ने  उदेश्यले यस बर्दघाट नगरपालिका वडा न. १४ (धर्मबस्ति) स्थित सरस्वति माविमा सोहि बिद्यालयका ३ जना भु.पु.विद्यार्थी द्धारा ११३० थान माक्स बितरण गरिएको छ । पुर्ब विद्यार्थी हरि बहादुर जि.सि.,सागर बि.क.,सफल जि.सि.ले माक्स प्रदान गर्नु भएको बिद्यालयले जनाएको छ । कोरोना कहरमा सानै भए पनि सहज होस भन्ने उद्देश्यले माक्स प्रदान गरेको  उनिहरुले बताएका छन ।
You might also like