केदार चौधरी जिल्ला संयोजकमा मनोनित

0

पुष्पा गिरी /कार्तिक ०४/

थारु विद्यार्थी समाज पश्चिम नवलपरासीको संयोजकमा केदार चौधरीलाई मनोनित गरिएको छ । थारु बिधार्थि समाज गैर राजनिति र थारु बिधार्थिप्रति समर्पित संस्था हो ।

जिल्लामा थारु बिधार्थिको हक अधिकार शैक्षिक सवाल,पहिचान,छात्रबृति लगायतका कार्यहरु सशक्त रुपमा गरेको र लगनशिलताको कदर गर्दै चौधरीलाई मनोनित गरिएको हो ।

You might also like