सुनवल नगरपालिका १३ बडेरामा मिलन टोल युवा क्लब गठन

0

आश्विन २३/

कोरोना भाइरसलाई मध्यनजर गर्दै सुनवल नगरपालिका वडा नम्बर १३बडेरा मा मिलन टोल युवा कलव गठन भएको छ।
शोभाखर पाण्डेको अध्यक्षतामा बसेको ७० जनाको भेलाले २१ जनाको समिति गठन गरेको छ । उक्त भेलाले  अध्यक्षमा विजय केसी , उपाध्यक्षमा पुर्ण बहादुर क्षेत्री,सचिवमा अनिश पौडेल , सहसचिवमा डिल्लीराम सुवेदी ,कोषाध्यक्षमा बालकृष्ण पराजुली र सदस्यहरुमा पूजा पाण्डे, धर्मराज भुसाल, बिनम भण्डारी, स्वस्तीका न्यौपाने, भुबन पन्थ, अनिल भण्डारी र प्रर्दिप कुर्मीलाई नियुक्ति गरेको छ भने सल्लाहकारमा शोभाखर पाण्डे, तिलक प्रसाद पौडेल, सरस्वती केसी, मदन् पन्थ, नरिश्वर पराजुलि, राधा पौड्याल र बिस्नु थापामगर रहेका छन् ।

.

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव अनिश पौड्यालले विकास  समृद्धि र खबरदारीको लागि समिति गठन गरेको बताए ।

You might also like