राष्ट्रिय दलित पत्रकार संघ नेपाल कपिलवस्तुको कार्यसमितिको गठन

0

३ असोज। 

जिल्लामा राष्ट्रिय दलित पत्रकार संघ नेपाल कपिलवस्तुको जिल्ला कार्य समिती गठन गरिएको छ ।

आज असोज ३ गते संविधान दिवसको अवसर पारेर कृष्ण प्रसाद हरिजनको अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ नेपाल कपिलवस्तुको जिल्ला कार्य समिती गठन गरिएको हो ।

कार्यसमिति कृष्ण प्रसाद हरिजनको अध्यक्षतामा उपाध्यक्ष कल्याणि खनेल, सचीव बिक्रम बिश्वकर्मा, सह सचिव भुपेन्द्र सुनार, कोषाध्यक्ष राशरण रैदास सदस्यहरु राम बहादुर गन्धर्व, धनिराम कोरि, शम्भु बिश्वकर्मा, राजकुमार चमार लगायत निर्वाचित भएका छ्न ।

रामदेव पासीको संयोजकत्वमा, उजेली बिश्वकर्मा र रामप्रकट कोरीलाई सल्लाहकार मनोनीत गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका प्रदेस न. ५का अध्यक्ष चिन्ता परियारको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडीले समितीका नव निर्वाचित अध्यक्ष लगायत सम्पुर्ण कार्यसमितिलाई बधाई लगायत अगामी कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।..Neelkhaber

You might also like