बर्दघाटमा ५ जनामा कोरोना, नगरमा संक्रमितको संख्या ४६ पुग्यो बर्दघाट

0

पुष्पा गिरी/१७ भदौ :

बर्दघाट नगरपालिकामा ५ जनामा कोरोना पुष्टि भएको छ । बुधवार पुष्टि भएका संक्रमितहरु वडा नम्बर १० का ५९ बर्षिया पुरुष, ५३ र २९ बर्षिया महिला, वडा नम्बर ८ का ४८ बषिया पुरुष र वडा नम्बर ७ का ५६ बर्षिया पुरुष रहेका छन् । बर्दघाट नगरपालिकामा मात्र संक्रमितको संख्या ४६ पुगेको बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनुभयो । त्यस्तै बुधवार ५४ जनाको पिसिआर गरिएको छ भने ११४ जनाको रिर्पाेट आउन बाँकी रहेको छ । त्यस्तै सुनवल नगरपालिकामा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित वडा नम्बर १० हस्मापुरका ४२ बर्षिया पुरुषलाई कोरोना संक्रमण भएको हो । सुनवल नगरपालिकामा मात्र संक्रमितको संख्या ६१ पुगेको छ ।

१७ भदौ : बर्दघाट नगरपालिकामा ५ जनामा कोरोना पुष्टि भएको छ । बुधवार पुष्टि भएका संक्रमितहरु वडा नम्बर १० का ५९ बर्षिया पुरुष, ५३ र २९ बर्षिया महिला, वडा नम्बर ८ का ४८ बषिया पुरुष र वडा नम्बर ७ का ५६ बर्षिया पुरुष रहेका छन् । बर्दघाट नगरपालिकामा मात्र संक्रमितको संख्या ४६ पुगेको बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनुभयो । त्यस्तै बुधवार ५४ जनाको पिसिआर गरिएको छ भने ११४ जनाको रिर्पाेट आउन बाँकी रहेको छ । त्यस्तै सुनवल नगरपालिकामा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित वडा नम्बर १० हस्मापुरका ४२ बर्षिया पुरुषलाई कोरोना संक्रमण भएको हो । सुनवल नगरपालिकामा मात्र संक्रमितको संख्या ६१ पुगेको छ ।

You might also like