जलमग्न चाेरमारा फाेटाे फिचर

0

०५

लगातारकाे बर्षाले चाेरमारा बजार जलमग्न भएकाे छ ।  चाेरमारामा रहेकाे मध्यविन्दु नगरपालिका र सशस्त्र प्रहरी कार्यालय डुबानमा परेकाे छ ।त्यसैगरी चोरमाराको सुकुम्बासी बस्ती, प्रहरी चेक पोष्ट समेत डुबानमा परेको छ ।

 

You might also like