कहिले खुल्ला सार्वजनिक यातायात ?

0

३ असार, काठमाडौं । नेपालटारबाट पुतलीसडकको एक निजी बैंकमा काम गर्न आउने सरिता थामीसँग आफ्नै स्कुटर छैन । साइकल पनि चलाउन जान्दिनन् । लकडाउनअघि उनी सार्वजनिक बस चढेर कार्यालय आउने–जाने गर्थिन् ।

लकडाउन खुकुलो भए पनि सार्वजनिक यातायात सञ्चालन नभएकाले अहिले उनी ९ बजे कार्यालय आइपुग्न ७ बजे नै कोठाबाट खाना टिफिनमा राखेर पैदलै हिँड्छिन् ।Online khaber

 

You might also like