पश्चिम नवलपरासीमा ८ जना संक्रमित थपिए

बर्दघाट नगरमा एक जना

0

बर्दघाट २१ जेठ :  पश्चिम नवलपरासीमा ८ जना कोरोना सन्क्रमित थपिएका छ्न । बर्दघाट नगरपालिका  १६ मा एक  जना र पाल्हीनन्दनमा ७ गरि ८ जना थपिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढ्कालले जानकारी दिनुभयो । उनिहरुलाइ कहाँ  लैजाने भन्ने बारे छ्लफल भैरहेको बताइएको छ ।

You might also like