सुनवलको आइसोलेशन सेन्टरका लागि स्वास्थ्य सामाग्री प्रदान

0

सुनवल – सुनवल नगरपालिकाले स्थापना गरेको आईसोलेसनमा सुनवल ढुवानी सेवाका संचालक खिमबहादुर थापा क्षेत्रीले कोरोना आइसोलेसन केन्द्रका लागि २०० थान सर्जिकल मास्क, २० थान केएन ९५ मास्क र २ थान थर्मल गन उप्लब्ध गराउनुभएको छ। कोरोना संक्रमितहरुको उपचारका लागि बनाइएको उक्त आइशोलेशन केन्द्रमा प्राप्त भएको सुरक्षा सामाग्री सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले ग्रहण गर्दै प्रदान गर्ने ब्यवसायीलाइ धन्यवाद समेत ज्ञापन समेत गर्नु भएको थियो ।

You might also like