राष्ट्रियताको आन्दोलनमा हस्तक्षेप गरिएको प्रति क्रान्तिकारी माओवादीद्वारा खेद व्यक्त

0

बुटवल १ जेठ : नेकपा क्रान्तिकारी माओवादी सहितका पार्टीले बर्दियाको गुलरियामा आयोजना गरेको बिरोध कार्यक्रममा प्रहरी हस्तक्षेेप गरिएको प्रति क्रान्तिकारी माओवादी प्रदेश पाच समितिले भत्सर्ना गरेको छ । सो पार्टीका प्रदेश सेक्रेटरी प्रमोदले जारी गरेको बिज्ञप्तिमा राजमो माओवादी केन्द्र र मालेले सन्युक्त रुपमा गरेको लिपुलेक अतिक्रमण बिरोधि कार्यक्रममा हस्तक्षेप  गरिएको जनाइएको छ । उक्त बिज्ञप्तिमा प्रहरीले पार्टी पिबिएम भुपेन्द्र न्यौपाने ; दिल बहादुर कठायत, बिपिन रोकाया लगायतलाइ गिरफ्तार गरिएकोमा खेद प्रकट गरिएको छ ।

You might also like