पश्चिम नवलपरासीमा एक जनामा कोरोना पोजेटिभ

0

नवलपरासी ३१ बैशाख – पश्चिम नवलपरासीमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।
आज देखिएका ३६ बर्षीय पुरूष भएको जनस्वनस्थ्य मन्त्रालयले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय नवलपुरासीका प्रमुख गौरव ढकालले उनी पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका ५ को रहेको र उनलाई उपचारका लागि जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पताल लैजाने तयारी भएको बताउनुभयो ।

You might also like