बर्दघाटका पार्क कुनै हराभरा कुनै जिर्ण (फोटो फिचर )

0

नवलपरासी २ बैशाख – बर्दघाट नगरपालिकाको वडा नम्बर ४ स्थित बर्दघाट बजार क्षेत्रमा मात्र करिब १५ वटा सार्वजनिक स्थलमा बनाइएका पार्क (उद्यान ) छन् ।

बुद्ध ग्रीन पार्क बर्दघाट बजार

ती मध्ये जुन पार्कलाई स्थानीय टोलवासीले रेखदेख गरेका छन् ती पार्क हराभरा हुन थालेका छन् ।

हरियालीनगरको पार्क
आनन्दनगरको पार्क
शितल पार्क बर्मेली टोल
आनन्दनगरको पार्क

जुन पार्कलाई रेखदेख गरिएको छैन ती पार्कहरु हराभरा छैनन ।

हरियालीनगरको जिर्ण पार्क

तारबारमै सिमित छन् । जुन स्थलमा स्थानीयको चाँसो छैन त्यहाँको तारवारको समेत संरक्षण भएको छैन । जीर्ण अवस्थामा छन् ।

पार्कले सौर्दन्यता प्रदान गर्दछ । यसले सार्वजनिक सम्पतिको संरक्षण पनि हुने र वाताबरण सन्तुलन पनि हुने भएकोले टोल टोलमा रहेका पार्कको संरक्षण गर्नु आवश्यक छ ।

हाटबजारस्थित तिनकुने पार्क निर्माण स्थल

दिब्यनगरको पार्कमा काम गर्दै स्थानीय
बर्दघाट पुरानो चौकीमा रहेको सार्वजनिक जग्गा ।
You might also like