लकडाउन उल्लघंन गर्ने यातायातका सधान रोकिए ( हेर्नुस फोटो फिचर )

0
नवलपरासी – प्रदेश पाँचको पूर्वीद्धार बर्दघाटस्थित त्रिवेणीचोकदेखि पूर्वतर्फ लकडाउनको वेवास्ता गर्दै आएका सवारीसाधनलाई प्रहरीले रोकेर राखेको छ ।
सरकारले घोषणा गरेको कोरोना बिरुद्धको लकडाउन उल्लघंन गर्दै आएका मोटरसाइकल र ट्रकमा सवार यात्रु हरुलाई ईलाका प्रहरी कार्यालय बर्दघाट र ट्राफिक प्रहरी पोष्ट बर्दघाट र नगर प्रहरीको पहलमा रोकिएको छ ।
अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेकका साधन रोक्ने सरकारी निर्णय उल्लघन गर्दै भित्रिएका यात्रुहरुलाई के गर्न कहाँ पठाउने भन्नेमा प्रहरी समेत अन्योलमा छ ।
You might also like