राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५ हुदै

0

नवलपरासी : राष्ट्रिय संगीतकर्मी संघ नवलपरासी शाखाले २८ बिधामा कलाकारहरुलाई अवार्ड प्रदान गर्ने भएको छ । चैत्र २ गते पश्चिन नवलपरासीको वडा नम्बर ९ मा कार्यक्रम गरी संघले राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५ वितरण गर्ने भएको हो । नवलपरासीबाट कलाक्षेत्रमा भएका सकारात्मक गतिबिधिलाई प्रोत्साहन गर्न अवार्डले भुमिका खेल्ने संघकी नवलपरासी शाखा अध्यक्ष राधा तिवारीले बताउनुभयो । कार्यक्रममा राष्टिय तथा स्थानीय कलाकारुहरुका साथै बिभिन्न क्षेत्रका महानुभावहरुको सहभागिता रहने संघका उपाध्यक्ष सन्तु गाहाले जानकारी दिनुभयो ।

You might also like