घाइते जनावर बोक्न ललितपुर महानगरले सञ्चालन गर्यो एम्बुलेन्स
उनले जनावरको अधिकारप्रति संवेदनशील भएकोमा महानगरलाई धन्यवाद दिइन् ।ललितपुर महानगरपालिकाले कोरोनाका कारण लकडाउन भएका बेला सामुदायिक कुकुर, परेवा, वाँदरलगायतका जनावरलाई सडक , गल्ली चोकमा पुगेर खानेकुरा खुवाउने व्यवस्था गरेको थियो । महानगरका अनुसार उक्त एम्बुलेन्स ४० लाखमा खरिद गरिएको थियो । news of nepal