लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
वलीलाई अहिले तुलसीपुर इलाका प्रहरी कार्यालयमा रखिएको प्रहरीले जनाएको छ । news of nepal