ओलीलाई गगन थापाको प्रश्न- पाँच वर्षे म्याण्डेड खेर फाल्नेलाई जनतासँग भोट माग्ने नैतिक आधार के ?
एमाले अध्यक्ष ओलीले दुई पटक संसद् विघटन गरेका थिए भने सर्वोच्च अदालतले पुनःस्थापना गरेको थियो । त्यस्तै उनले नै नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी विघटन भएको छ । एमाले पार्टी पनि विभाजित छ । news of nepal