राष्ट्रघातको विरुद्धमा आठ दलको नेपाल बन्द आव्हान

अहिले साँझ उपत्यकासहित देशैभर मशाल जुलुस प्रदर्शन हुँदै

0

 

 

राष्ट्रघाती एमसीसी सम्झौताका खारेजीको माग गर्दै भएको आजको विरोध प्रदर्शनमा देउवा सरकारले देशभक्त क्रान्तिकारीहरुका विरुद्ध फासिवादी दमनमा उत्रिएको थियो ।

राष्ट्रघाती एमसीसी सम्झौता आजै राती १२ बजे रातीसम्ममा पास गर्ने तयारी गरेपछि ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले राष्ट्रघातको प्रतिरोधमा नेपाल बन्दको घोषणा गरेका हुन् । भोलिको नेपाल बन्द शक्तिशाली हुने बताइएको छ ।
You might also like