नवलपरासी सुनचाँदी ब्यवसायी संघको साधारणसभा सप्पन्न

0

नवलपरासी ः नवलपरासी सुनचाँदी ब्यवसायी संघको पाँचौ साधारणसभा भुमहीमा शुक्रबार सम्पन्न भएको छ ।सभाले अध्यक्ष राजेन्द्र सुनार, महासचिव कुलदिप कुमार स्वणकार , कोषाध्यक्ष धन बहादुर बिकले प्रस्तुत गरेको प्रतिबेदन ब्यापक छलफलबाट पारित गरिएको थियो ।

No description available.
कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासघका अध्यक्ष मा िणक रत्न शाक्यस बरिस्ठ उपाध्यक्ष अर्जुन रसाइली घरेलु तथा साना उधोग कार्यालयका नेत्र भुसाल , बर्दघाट उधोग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने ,सल्लाहकार अर्जुन बिक राज कुमार बिक राम बहादुर छेत्री स होम सुनारलगायले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

No description available.
सभा अध्यक्ष राजेन्द्र सुनारको अध्यक्षता सचीव प्रकाश कुमार श्रीपालको सन्चालन उपाध्यक्ष लबकुश बर्माको स्वागतमा भएको थियो ।
सभामा ब्यवसायीहरुले कच्चा सुन वितरण बैज्ञानिक बनाउनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासङ्घका नव निर्वाचित टिमलाई बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो ।

You might also like