नव दिव्य ज्योतिद्धारा उत्कृष्ट सिकाई उपलब्धि हासिल

सन्र्दभ: सामुदायिक तर्फको कक्षा पाँचको बर्दघाट नगरस्तरीय सिकाई उपलब्धि परिक्षा

0

रवि पाण्डेय
नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले गत शैक्षिक सत्रमा कक्षा पाँचमा अध्ययरत बिद्यार्थीहरुको सिकाई उपलब्धि मापन गर्ने कार्य सम्पन्न गरेको छ । नगरक्षेत्रमा रहेका ३७ वटा सामुदायिक बिद्यालय मध्ये कक्षा पाँच संचालन रहेका ३४ वटा बिद्यालयका बिद्यार्थीहरुलाई प्रमुख पाँच बिषयमा शैक्षिक सत्र– २०७८ मा उपलब्धि मापन परीक्षा गरिएको थियो । आजको बर्दघाट पोष्ट दैनिकले प्रकाशित गरेको छ ।

 

You might also like