दार्चुलामा चट्याङ लागेर २९६ वटा भेडा मरे

0

 दार्चुलाको नौगाड गाउँपालिका ४ जमुलेखमा चट्याङ लागी २९६ वटा भेडा मरेका छन्। अविरल वर्षासँगै परेको चट्याङबाट चराउन लगिएको २९६ भेडा मरेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार गएको २४ घण्टामा ६ स्थानमा आगलागी, १ स्थानमा चट्याङ, १ स्थानमा जनावर आक्रमण र १ स्थानमा पहिरोका घटना भएका छन्।  dineshkhabar

You might also like