सैनामैनाको प्रमुख र उप-प्रमुखमा पुन: चित्र बहादुर कार्की र विना राना नै उम्मेदवार !
स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीका १६ वटा पालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ ।
जसअन्तर्गत नेकपा एमालेले सैनामैना नगरपालिकामा प्रमुख र उप(प्रमुखमा नै पुन स् चित्र बहादुर कार्की र विना रानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सैनामैना-३ मुर्गिया निवासी कार्की र सैनामैना-१० निवासी राना वर्तमान नगर प्रमुख र उपप्रमुख हुनुहुन्छ । malmalafm