मन्त्री दीपक मनाङेले गरे कर्मचारीको रामधुलाई
धनगढीः गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन्।
उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि कुटपिट गरेको बताइएको छ। थप विवरण आउन बाँकी छ। dineshkhabar