तिनाउ दानव कोरिडोरको ठेकेदार बेपत्ता, ठेक्का सम्झौता गर्न आएनन

0

फागुन ५,बुटवल। 

बुटवलको बहु(प्रसिद्धि आयोजना तिनाउ दानव कोरिडोर अलपत्र पारेर एक निर्माण कम्पनि बेपत्ता भएको छ। ठेक्का सम्झौता गर्नुपर्ने मिति गुज्रिएको एक दिन बितिसक्दा पनि भारत ( सप्तकोसी जे.भिका प्रतिनिधि होमनाथ गौतम सम्पर्कमा आएका छैनन।

सडक डिभिजन कार्यलय बुटवल बाट २०७८र०१र३० गते दिनाउ दानव कोरिडोरको तिनाउ खण्डको मगरघाट देखि अमुवा सम्म सडक निर्माणकालागी बोलपत्र आवहान गरेको थियो। मिति २०७८र०९र२८ का दिन आर्थिक प्रस्ताव खोल्दा भारत ( सप्तकोसी जे।भि ले ८८३१०४४९९।५३ कबुल रकम गरेकाले सडक बिभागबाट २०७८र११र०३ गते भित्र ठेक्का सम्झौता गरिसक्नकालागी  ठेकेदार कम्पनिलाई पत्रचार गरेको थियो। तर ठेकेदार कम्पनि आजका मिति सम्मपनि सम्पर्कमा नआएको र सार्वजनिक खरिद नियमावलिको ४०।१ अनुसार समयमा ठेक्का सम्झौता गर्न नआएका कारण नियमावलि ४०।२ अनुसार दोस्रो कम मुल्य कबोल गर्ने निर्माण कम्पनिलाई ठेक्का सम्झौताका लागी प्रकृया अगाडि बड्ने भएको छ।

समय सिमा भित्र सम्झौता गर्न नआउने निर्माण व्यवसाइहरुले समयमै ठेक्का सम्पन्न गर्लान भनेर पत्याउन कसरी सकिएला!malmalaFm

You might also like