कोरोनाले विश्वका १० करोड मानिसलाई चरम गरीब बनाउने खतरा छ : सयुक्त राष्ट्रसंघ
उनले आर्थिक विकासलाई यस महामारीले दशकौ पछाडी धकेल्ने भन्दै यसबाट १० करोड मानिस चरम गरीबीमा पुग्न सक्ने पनि चेतावनी दिएका छन् ।
उनले सन् १८७० पछि प्रतिव्यक्ति आय सबै भन्दा तल पुगेको पनि बताए ।
कोरोनाले लकडाउन, मानवीय क्षति , व्यापार र औद्योगिक क्षेत्र प्रभावित , पर्यटन क्षेत्र प्रभावित हुदाँ अर्थतन्त्र साघुरिएको हो ।
Mirmire online