नवलपरासी – जिल्ला कृषि सहकारी संघ पश्चिम नवलपरासीले संचालन गर्दै आएको कृषि सहकारी खाद्य उद्योगले बर्षेनी घाटा बेहोर्दै गएको छ। किसानबाट धान खरिद गर्ने चामल उत्पादन गर्ने र पिसानीको समेत काम गर्दै आएको उद्योगको कारोवारमा बर्षेनी घाटा हुदैं गएको हो । आजको स्थानीय पत्र साप्ताहिकले छापेको छ ।