Browsing

Quote

रामग्राम ६ मा वडा कार्यालय स्थापना

वडाबासीहरुलाई सरल र सहज रुपमा वडाबाटै सेवा प्रदान गर्न कार्यालय स्थापना गरेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले स्थानीयपत्रलाई टेलिफोनमा जानकारी गराउनुभयो ।

शितलनगरमा रहेको यशोधरा पार्कमा प्रतिमा राखिने

देवदह ः रुपन्देहीको देवदह नगरपालिका–७, शितलनगरमा रहेको यशोधरा पार्कमा मायादेवी, प्रजापति गौतमी, यशोधरा, भिक्षुणी प्रजापतिको प्रतिमा राखिने भएको छ । अन्र्तराष्ट्रिय भिक्षुणी संघद्धारा प्रदान गरिने ४ वटा प्रतिमा यशोधरा पार्कमा राखिने भएको हो…