Browsing

Aside

तामाङ समुदाय सोनाम ल्होसारको तयारीमा

काठमाडौं । तामाङ समुदायले मनाउने सोनाम ल्होसार यो वर्ष माघ २१ र २२ गते मनाउने भएका छन् । यसको तयारीका लागि उनीहरुले आयोजक समिति निर्माण गरी अघि बढाएका छन् । काठमाडौं केन्द्रित केन्द्रीय कार्यक्रम टुँडिखेलमा दुई दिन सांस्कृतिक महोत्सवसहित…

कुष्ठरोग निको हुने भएकाले यो रोग लागेका बिरामीलाई बिना भेदभाव समाजमा पुर्नस्थापना गर्नुपर्ने

नवलपुर -६६ औ विश्व कुष्ठरोग दिवसको अवसरमा कोपीला नेपाल पोखरा, कुष्ठरोग निवारण संघ पोखरा र अपांग पुर्नस्थापना केन्द्र कावासोतीको आयोजनामा सोमवार कावासोतीमा अभिमुखीकरण कार्यक्रम गरेका छन् । अपांङ्गता र कुष्ठरोग प्रभावित ब्यक्तिहरुको अधिकार…