Browsing Category

विशेष

श्रीमान् नेता हुँदाको बह

मञ्चमा उफ्रीउफ्री ‘म महिलावादी हुँ, महिलाको उत्थान हुनै पर्छ र महिलाले समान अवसर पाउनै पर्छ ’ भन्ने नेतागणकै घरका महिलाले विभिन्न हिंसा तथा अन्याय सहनुपरिरहेको छ ।

बलात्कृत हुनु भनेको इज्जतमा दाग लाग्नु हो र?

ममता अर्याल। दुर्भाग्यवश 'बलात्कार' र 'यौन हिंसा' जस्ता शब्दहरु हामी बीच धेरै पहिल्यैदेखि परिचित छ। अझ पछिल्लो समयमा महिला र बालिकामाथि हुने यौन हिंसाको क्रम कहाली लाग्दो तरिकाले बढेको छ। यसै बीच जिम्मेवार व्यक्तिहरुबाटै बलात्कार बारे…

जलवायु परिवर्तनको असर

रिना चौधरी नेपालमा जलवायु परिवर्तनको विभिन्न परिदृश्य अन्तर्गत वार्षिक तापमान बढ्दै गएको छ भने वार्षिक वर्षादर घट्ने क्रममा छ । ‘नेशनल एडप्टेसन प्रोग्राम अफ एक्शन’ सन् २०१० ले जलवायु परिवर्तनबाट जोखिमयुक्त जिल्लामध्ये पर्सा जिल्लालाई…

हात्तीखोरको सेनाको ब्यारेक भित्रै जुवाअड्डा !

कावासोती– जिल्ला प्रहरी कार्यालय नवलपरासी –बर्दघाट सुस्तापूर्व) जिल्लामा जुवातास बिरुद्धको अभियान तीब्र बनाइरहेकाबेला जिल्लाकै सैनिक ब्यारेक भित्रै जुवा अड्डा रहेको खुलासा भएको छ । कावासोतीको हात्तीखोरस्थित वन तथा…

बर्दघाट नगरपालिका नगर प्रमुख बस्याललाई कोरोना संक्रमण

नवलपरासी २६ असोज -  बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्याललाई कोरोेना संक्रमण पुष्टि भएको छ । उहाँले नेशनल ल्याब बुटवलमा सोमवार कोरोना परिक्षण गराउनुभएको थियो । नगर प्रमुख बस्याल सहित पत्रकार प्रमोद अर्याललाई समेत कारोना…

महिलाको प्रगतिका बाधक

कल्पना भण्डारी एउटी छोरी परिवारमा राम्रो अवसर पाउँछे र पढ्दै जान्छे । स्कुल, कलेज, विश्वविद्यालय हुँदै रोजगारी वा अन्य कुनै प्रगति पथतिर लम्किन्छे । यदि त्यो अवधिमा उसको विवाह भएको छैन भने यो अवस्थासम्म आइपुग्दा केहिले पनि रोक्दैन ।…

डिजिटल मुद्रा प्रणाली अपनाऔँ जसले भ्रष्टाचारको अन्त्य गर्छ

-भरत रिमाल मौद्रिक नीति भित्रको महत्वपूर्ण पक्ष हो विनिमय व्यवस्थापन प्रणाली। विनिमय व्यबस्थापन सँगै जोडिएर आउने भनेको बैंकिड। प्रणाली र मुद्रा व्यबस्थापन हुन। यहाँ मुद्रा व्याबस्थापन र यसले राज्यलाई पार्ने प्रभाव साथै मुद्रा…

गहु,मकै र प्याजखेतीमा अनुदान दिदै बर्दघाट नगरपालिका

बर्दघाट १४ असोज : बर्दघाट नगरपालिकाले ५० प्रतिशत अनुदानमा गहँु र मकैको उन्नत बिउ वितरण गर्ने भएको छ । गहुँ तथा मकैवालीको क्षेत्रमा उत्पादकत्व बृद्धि गरी किसानहरुलाई आत्मनिर्भर बनाउन अनुदान कार्यक्रममार्फत बिउ वितरण कार्यक्रम गर्न लागेको नगर…

जो खानासँगै पस्किन्छन् कला

शनिबार मात्र सुमनले सत्याग्रहमा रहेका डा. गोविन्द केसीको मुखाकृति फलफूलमा कुँदेका छन् । यसअघि पनि कुलमान घिसिङदेखि अनुराधा कोइरालासम्मको आकृति कुँदेर वाहवाही बटुलिसकेका छन् ।

सञ्चार क्षेत्रको मर्यादा

लक्ष्मण    हुमागा आम नेपाली जनता र सरोकारवाला पक्षको समर्थन रहेको विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अझै पूर्ण कार्यान्वयनमा आउन सकेको छैन। ऐन जारी भएकै दिन यस ऐनले अपार समर्थन प्राप्त गरेको थियो। सामाजिक सञ्जालमा यसका पक्षमा धेरैले…