Browsing Category

मुख्य खबर

डान्सबारमा मध्यरातमा भएको घटना : प्रहरी प्रशासन प्रति प्रश्न चिन्ह खडा !

बिगत देखि नै भारतबाट हुने तस्करी एंव लागुऔषध ओसारपसारको केन्द्र बन्दै गएको जिल्लामा मध्यराति सम्म डान्सबार संचालन तथा यौनजन्य गतिविधि हुनुले प्रहरी प्रशासन प्रति नै प्रश्न चिन्ह खडा गराएको छ ।

जनयुद्ध पराजित भएको होइन धक्का मात्र खाएको हो: गजुरेल

काठमाडौ १ फागुन ; क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबहाक महासचिव सिपी गजुरेल 'गौरव'ले जनयुद्ध पराजित भएको  नभइ जनयुद्वले धक्का मात्र खाएको उल्लेख गर्नुभएको छ । पार्टी केन्द्रीय समितिले आयोजना गरेको ३० औ जनयुद्ध दिवस समारोहमा…

भारतीय सुरक्षाकर्मीको हस्तक्षेप प्रति नेकपा (बहुमत)को ध्यानाकर्षण

नवलपरासी - नवलपरासीको भारत अतिक्रमित भुमि सुस्तामा भारतीय सुरक्षाकर्मीको हतियारधारी जत्थाले गरेको हस्तक्षेपको नेकपा बहुमत नवलपरासीले घोर भत्र्सना तथा निन्दा गरेको छ । सो पार्टीका जिल्ला सेक्रेटरी प्रज्वलले एक बक्तब्य जारी गर्दै नेपालको…

सुस्तामा भारतीय हस्तक्षेप प्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी, नवलपरासीद्वारा निन्दा !

नवलपरासी - नवलपरासीको भारत अतिक्रमित भुमि सुस्तामा भारतीय सुरक्षाकर्मीको हतियारधारी जत्थाले गरेको हस्तक्षेपको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले घोर भत्र्सना तथा निन्दा गरेको छ । सो पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा…

रवि पाण्डेयद्वारा लिखित ‘संर्घषको मैदान’बाट मुक्तक संग्रह बिमोचन

करिब दुई दशकको पत्रकारितामा अनुभव गरेका पाण्डेयले कविता र निबन्ध संग्रहको समेत प्रकाशनको तयारी भइरहेको जानकारी दिए । उनै पाण्डेयद्वारा लिखित सङ्घर्षको मैदानबाट मुक्तक संग्रह शुक्रवार बर्दघाट–१० अल्हावलस्थित ज्ञानज्योति माविको प्रांगणमा एक…

घाँसको बीउ भनेर बाँडिएको ‘मुलापाते झार’को रकम फिर्ता गर्दै बर्दघाट नगरपालिका !

नवलपरासी ८ माघ - नवलपरासीको बर्दघाट नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखाले बितरण गरेको गुणस्तरहीन घाँसको बीउको रकम कृषकले फिर्ता पाउने भएका छन् । शाखाको आर्थिक बर्ष २०८१/०८२ को योजना अन्तरगत पशुपालक कृषकहरुको ५० प्रतिशत लागत साझेदारीमा…

लिपुलेकमा भारत र चीन मिलेर बाटो बनाउनु नेपालको सार्बभौमसत्ता बिरोधी काम: गजुरेल

काठमाडौ: लिम्पियाधुराको विषयमा भारत र चीनबीच भएको द्विपक्षीय सहमतिविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध र्‍याली निकालेको छ। लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर्नुपर्नेलगायतका माग राख्दै आइतबार सो पार्टीले विरोध र्‍याली…

नयाँ युगको पर्खाईमा मनमायाहरु

मनमायाहरु संगीनको पीडा बोकेर प्राणप्रीयका रक्तभेलहरु टेक्दैं नवजातको भबिष्य कोर्न र राख भएको झुपडी र गोठ हेर्दै आँशु छन्जेल रोइरहे मनमायाहरु कल्पनाका बसन्त फाडेर शिशिर भोग्न बाध्य बनाइयो हजारौ दमनचक्रबाट थिला पर्दै बच्दैं र…

अतिबिपन्न बालबालिकाको लागि न्यानो कपडा बितरण

नवलपरासी - काशी ईन्टरप्राईजेज बर्दघाटले अतिबिपन्न बालबालिकाको लागि न्यानो कपडा बितरण गरेको छ । आइतवार नवदिब्यज्योति आधारभुत बिद्यालयका ६ जना बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेको हो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषि पौडेलको…